हामी सधै तपाइहरुको विभिन्न सर्घषको कथा देखाउने छौँ । जसले जसमाजमा सकारात्मक उर्जा दिओस यदि तपाईहरुको क्षेत्रमा पनि कुनै पनि किसिमको सांस्कृतिक सम्पदा, भाषा कला लुकेको ऐतिहासिक स्थल, उद्यमीका कथा जस्ता सामागी छन भने हामीलाई जानकारी दिनु होस हामी देखाउने छौँ अव ।
कठैबरा नेपाली जाबो एउटा चुल्हो बनाको देखेर अचम्म परेछ, कूनै एउटा नयाँ अबिस्कार गरेको देख्यो भने त मूर्छै परेर मर्छन होला , 😂😂 यस्तो चूल्हो त आजभन्दा ३५/४०बर्ष अगाडि बनाएर खाना बनाएर खाइसक्यौँ हाम्ले !!