माननीय गगन थापा ज्यु आजको ५वर्ष पछी mcc करार सकिदै गर्दा mccपक्षले बहस गरे जस्तो देशले कायापलट फेर्छ?विधुत छिमेकी राष्टलाई बेच्ने देश बन्छ? देशका सबै क्षेत्रमा सडक कालोपत्रे हुन्छ? यदी mccमा लेखीए जति बिकास भएन भने तपाईको नागरीक्ता के गर्ने? तपाईको सम्पति के गर्ने? थानकोट कटाउने कि के गर्ने? जनताले हेरीरहेका छौ।यति जिम्मेवार यो देशका तपाई चोरहरु(यो मेरो शव्द हैन कुनै एक माननियको शव्द सापटी लिएको हो)भईदीएको भए आज देशले श्रम निर्यात गरेर देशको अर्थतन्त्र धान्ने स्थिती हुने थिएन।
Gangana tero bau ley dincha teti dhiri paisa teti bela tero hasiat huncha America sanga kura garna li tero aukat ley vaudaina auta shera li ta savapati maa hatauna nasakna ley America sanga ladchu venna tero kuwa vitra basiyera aakash maa janchu venna 🐸
बोलेर केही हुदैन# नेपाल मा हुने भस्टाचार, नचाहिने कर्मचारी र सम्सद हरु लाई कम गर्ने हो भने पैसा जत्ती पनि हुन्छ। बिकास गर्ने भए यो तरिकाले गरे हुन्छ। सहयोग,अनुदान को मात्र मुख आ गरेर बस्ने, गफ ठुलो ठुलो गर्ने, अनुदान,सहयोग लिएर भागबन्डा गर्ने प्रचलन हटाएर देखाउन सक्छौ? बोलेर मात्र केही हुदैन। काम गरेर देखाउनु पर्छ
केही बुदा हरु संसोधन गरेर पास गरे भैगो नि, सहायता लिएर भस्टाचार गर्ने सोच होला। यदि नेपाल मा हुने भस्ताचार, र यी नचाहिदो सम्सद हरु को भट्टा कतौती गरेर देस बिकास गर्#