This is Official RU-vid Channel Of www.ujyaalonetwork.com . This news portal is by All News Network Pvt.ltd. Ujyaalo Network Is a trustable news portal from nepal.we are providing the latest,breaking,social,science,educational,political News etc We are upload video news features and report also.
अल न्युज नेटवर्क प्रा.लि.द्धारा सञ्चालित उज्यालो नेटवर्कका लागि प्रधान सम्पादक : बुद्ध लोप्चन सूचना विभाग दर्ता नंः १४२४/२०७६-०७७
गुरु लाई छिटो रिहाइ हुनुपर्यो किनभने गुरु सत्य हुनुहुन्छ। मैले मेरो सपनामा गुरुलाई दर्शन गरे पछी म साकाहारी हुन सफल भयो ।तेसैले गुरु अलौकिक हुनुहुन्छ। अहिले देशमा अनिष्ट भको कारण भगवान रुपी गुरुलाई मिथ्या आरोपमा फसाएर जेल हालेको भएर अनिष्ट भईरहेको छ। म ठोक्का गरिदिन्छु। जय गुरु 🙏🙏🙏 तर म सबै धर्म एक हो र भगवान सत्य छ भन्ने व्यक्ति हो ।
I support Maos party they tried with their best effort to change Our country without enveloping of corruption during the running of Government thank mr prachanda sir
जय नेपाल् जय कुलमान ईमानदार राम्रो मान्छे विद्युत प्राधिकरणमा राम्रो मान्छे आउदा काम हुन्छ नि ।के गर्नु के पि ओलि भ्रष्टाचारको नाईकेले काम गर्नु दिला जस्तो छैन