नमस्कार म गितकार बाबुराम पोखरेल, सिर्जनाका फुलहरु नामक मेरो गीति एल्बममा रहेका सुमधुर गितहरु तथा दैनिक सामाजिक घटनामा आधारित अन्य गीतहरु , भजन लागायत सामाजिक गतिविधिहरुलाइ युट्युब मार्फत पस्कने जमर्को गरेको छु । ''Baburam Pkharel'' टाईप गरी आएको मेरो युट्युब च्यानलाई सस्क्राइब गरी लाईक कमेण्ट र शेयर गरीदिनुहुन सम्पुर्णमा बिनम्रका साथ अनुरोध गर्दछु ।