नमस्ते म bishal chamling rai यो गीतको लेखक कम्पोजर यो एउटा कोरियाको बसाईलाई सम्झनामय बनाउने उदेश्यले बनाईएको गीत साथै म्युजिक भिडियो थियो जुन समय अभाबका कारण पनि कोरियाको बिभिन्न ठाउंहरुमा किचिएको थियो र यो आज भन्दा २ बर्ष अगाडि नै आईसकेको हो , अहिले फेरि नयां च्यानल मार्फत आएकोछ कृपया सबैले सुनेर हेरेर माया गरिदिहोला है ❤🎼