ज्यापू दाइ हरु संग संगत गरेर होला आधी उधि बुझ्छु म तेहि vayera होला sarai मन पर्यो rojman daiko सबै गीत सुने धेरै choti सुने हेरे suvakamana xa dai अझै येस्तो गी त निकल्नु है
आफ्नो भाषा,परम्परा र संस्कृतिको निरन्तरता र पुनरउत्थानमा नेवारी समुदाय अग्रसर छन जाे सराहनीय कार्य हाे।।जस्लाई अन्य जातजातिहरुले अनुसरण गर्न जरुरी छ।असाध्यै राम्रो माैलिक गित गजब!