खाने बेलामा सुन्न र्हेर्न घिन लाउने के लाँडे गाको......? हामी viewer भएन भने तिमरु चिक्नेको गित चल्छ.....? अलि कति हामी viewer को पनि ख्याल राख.......I Love Dohoree..❤
🙏🙏🙏 सबै जनालाई। स्याम र शंकरको singal to singal दोहोरि लेउनु न। त्यो नि जार जार भयर गायको लस्टै रमाइलो हुन्छ होला। पहिला तपाई र स्यामको थियो नि भाले भाले भयर गायको तेस्तै अब स्याम र शंकरको लेउन परो बालचन्द्र जि 🙏🙏🙏
दोहोरी त राम्रो छ दादा😂तर खाना खान लागेको गु को कुरा आयो मासु भात थियो निल्नु कि ओकल्नु भो झन गित को आनन्द लिदै खाना खान लागेको त 😂सम्पुर्ण टिम लाई बधाइ 🙏🙏