अनु चौधरी नेपालको टप एक नम्बर गायिका हुने हुन्। हलिउडमा पनि चर्चा चुलिने गायन कला छ, मिठासमा यस्तो दम छ तर चाहनु भएन, थारु हुनाले। VON को लागि 2-4 youtube media पनि लागेको हो तर ignored. सायद समुदायको दबाब छ। थारुहरु विशेष कैलालीका.. नेपाल hatt र भारतलाई hii गर्छन्। one billion Rs. दिए पनि नेपाली गाना नगाउने कुस्मी थरको थारु गायकले opened बोलेको छ। कुनै बेला एक जना थारुले लखनउको हुँ नेपाली भाषामा भन्दै नाईके बन्दै थियो। युगल यन सिंगल अनुको गित मात्र सुन्ने कोही फ्यान छन् तर यति नै हो कि, अब पालो time out..
म अन्नु माम को हृदय देखि नै ठूलो फन् हो मैले अन्न माम को सबै गना सुन छु ❤️❤️ र मलाई जाती सुने पनि मन भरदैन अन्न माम लाई भगवान ले सधैं यस्तै मिठो गीत गाई र हेको हेर्न पौ र म हजुर लाई जैले सपोर्ट गर्छु 😍😍😍❤️❤️❤️❤️❤️❤️