यो गीत गाएर आत्महत्या गर्ने त अमृता झेडी रहिछन्। धेरै वर्षपछि यो कुरा थाहा पाए मैले त। उनले गाएको एउटा मात्रै कालजयी गीत " राम्दी पुल तर्नी बाँचे त हुम्ला भेट मरे के गर्नी " छ। त्यो बाहेक अरु गीत पाईयन। पुस्कल शर्माले उनको नाम बाचन गरिदिएको भा हुन्थ्यो। उनको त्यो गीतलाई अमृता झेडिले गाएर आत्महत्या गरेसी झन् चर्चा चुलिएको हो। कालजयी गायिका अमृता झेडीको आत्माले शान्ति पाओस् हार्दीक श्रदान्जली।