Hello Nepali music lovers, we would like to warmly welcome to our official RU-vid channel Nepali Melodies. This channel contains new Nepali songs and Gajals.
सम्पुर्णमा नमस्कार सम्पुर्णमा🙏 रमेश लुइँटेल जि को सब्दमा मेरो सङ्गितमा आदरणीय प्रमोद खरेल दाइको आवाजमा रहेको यो गित "माया बिकृमा छ् " तपाइहरु माझ रिलिज गरेका छौ। कस्तो लाग्छ हेरेर प्रतिकृया दिनुहोला है, धन्यबाद ।🙏