Makalu Khabar's official RU-vid channel serves as a dynamic platform for quality information dissemination in response to the evolving landscape of information and communication. Registered in the Company Registrar's Office and acknowledged by the Press Council Nepal, Ministry of Information and Communications, Information Department, and District Administration Office, our Pvt. Ltd. has received official recognition. Stay connected with #makalukhabar #newsfromnepal #currentaffairs #politicalnews #nepalipolitics #podcast #entertaintment
मकालु मिडिया नेटवर्क प्रा.लि. ले www.makalukhabar.com/ english.makalukhabar.com/ र मकालु टाइम्स राष्ट्रिय मासिक म्याग्जिन सञ्चालन गर्दछ ।
४७ सालकाे संम्बीधान नै उपयुत्तछ बाबुराम जी याे रा्णा शासन भन्दापनी डरलाग्दाे शानस हाे। याे गणतन्त्र नेता र कार्यकर्ता लाई मात्र भयाे।सर्वसाधार् लाई केही भयन,४७ सालकाे नै ठिकछ,देश र जनता बाच्छ।
bharat ka kheladi na kinnu hola sandeep lamixanelai delhi capital ma lagera 1 match ma matrai bowling diyra apaman gareko xa na kinnu aru desh mai jatti xan
रघुजी लाई मेरो प्रश्न ।यदि माउबादी सङ्ह्र्श जन्युद्द हो भने ।रुस ukrain को युद्ध र इज्राएली र हमासको युद्ध लाई के भन्ने हो रघुजी पन्त।बिश्व मा आहिले सम्म जे जति सङ्हर्श भए ती हिंसा हुन कि जन युद्ध हो म प्रश्न गर्न गर्छु।
The man from NIU explained it so well, seems like a talented guy. Hope to see him as MD of NIU soon and contributing to Nations economy as an young entrepreneur . Goodluck Young Man
प्रिय मित्रहरू: सामाजिक सञ्जालमाा अरुलाई गालीगलैचा र होच्याउने अनि टिका टिप्पणी गरेर समय बर्बाद गर्नु भन्दा आफ्नै काममा समय थपौं। "सकारात्मक सोचमा अगाडि बढौँ - सफल ब्यक्ति पनि हुनेछौं - अनि जीवनमा साँच्चिकै आनन्द पनि मिल्नेछ"