तपाईहरु सम्पुर्णलाई मेरो यस युट्युब च्यानल को " सन्देश मंच " कार्यक्रम मा हार्दिक स्वागत गर्न चाहन्छु। सन्देश मंच ले बिशेष गरि विविध बिषय अनि बिबिध ब्याक्ती अनि ठाउ हरु सङग जोडियेर तेस बाट हरेक ज्ञानबोधक र सन्देशमुलक कुराहरु लाई संकलन गर्दछ र त्यसलाई सब को माझ मा प्रस्तुत गरिदिन्छ ताकी हरेक बिषय , ब्याक्ती , र ठाउ को बारेमा सबैजना चिरपरिचित रहोस,सबै बिज्ञा बनोस। कृपया हजुर हरुले सन्देश मंच कार्यक्रम को हरेक भिडियो लाई हेरि लाईक,शेयर र सब्स्क्रयाब गरि कमेन्ट पनि साथमा लेख्नुहोला ताकी मेरो हरेक कमिकमजोरी हरु लाई मैले सुधार्न सकु।