सुम्निमा थिएटर एकेडेमीको स्थापना इ.स. १९९२ मा भएको हो । प्रवीण पुमाको नेतृत्वमा स्थापना भएको यस एकेडेमीले आप्mनो स्थापनाकालदेखि नै विभिन्न सीमान्तकृत संस्कृतिहरूका अध्ययन तथा अनुसन्धान गर्दै आएको छ । यस एकेडेमीले आप्mनो स्थापनापछि २ दर्जन भन्दा धेरै नाटकहरु स्थानीय, क्षेत्रीय र राष्ट्रिय स्ततरमा मञ्चन गरिसकेको छ ।
साथै, यस एकेडेमीले सुम्निमा (नाटकसङ्ग्रह्र-इ. १९९६), हेन्खामा-निनाम्मा (मिथकसङ्ग्रह्र -इ.१९९६), सुम्निमा-पारुहोङ (नाटकसङ्ग्रह्र -इ. २००७), हेत्छाकुप्पा (नाट्यकृति-इ. २००९), निनाम्मा (नाटकसङ्ग्रह्र-इ. २०१०), साया (नाटकसङ्ग्रह्र-इ. २०१२), होङछा (नाटकसङ्ग्रह-इ.२०१३) आदि पुस्तकहरु प्रकाशन गरिसकेको छ ।
त्यस्तै, यो एकेडेमीले २०७२ देखि नाट्यविधामा बिशेष योगदान पु¥याउने व्यक्ति वा संस्थालाई सुम्निमा नाट्य सम्मान प्रदान गर्दै आएको छ । यस सम्मानको साथमा रु. ५, ५५५ राशी पनि रहेको छ ।
HAMRO ETIHASH PADHAU vot🐓 maa haalau 1NO"(KIRAT PRADESH)" Khotang KIRAT Rai saskar SAKELA GAUPALIKA mattim bata hai ma. xuwa xut dharma hindu baaat rajjaa baat BATA desh bekas hudaina 462 BARSA VO/ kirat, boudist, , dalit, tharu, Choudhare MAN, mongoll mullbasee vume putra bata matra bekas hunxa mulbase Vasa padhai garum 80% xou in Nepal mero gu chahe sun ho teroo sun gu ho vanay Soch Hindu BAAT maa xa S lai hataau