गुरुदेव राधेश्याम ।देविभागवत महापुराण सम्पुर्ण अध्यन गर्नु पार्नु भएको कर्ण प्रिय तथा मनलाई आनन्द प्रदान गर्नेकथा लिखित गरि जन मानसमा ल्याउनु भयाे भने अझ राम्राे हाेला।
हे गुरुमहराज हजुरको अमृतमय विष्णु पुराण शिव पुराण स्वस्थानी देवीको कथा माघमात्म्ये लगायत अरु १८ पुराण सुनेर मन तृप्ति कहिल्यै हुँदैन निरन्तर सुन्न पाइयोस् श्री हरी नारायन उँ श्री परमात्मात्मने नमः
गुरूहजुकाे भागबत सारै राम्राे लाक्छ काेटिकाेटि नमस्कार गुरु हजुरकाे चरन कमल मा नमनछ गुरु 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺📿📿📿📿📿📿📿📿📿📿🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️✡️✡️✡️✡️✡️✡️✡️✡️✡️✡️✡️🔱🔱🔱🔱🔱🔱🔱🔱🔱🔱🔱