Bulbule Media युटुब मार्फत प्रसारण भैरहेको भिडियो हरुलाई असाध्यै माया गर्नुभएको छ। हाम्रा हरेक भिडियो हेरेर लाईक सेयर गर्न नभुल्नुहोला साथै सुझाव सल्लाह तथा प्रतिक्रिया कमेन्टमा लेख्नुहोला र च्यानल सब्सक्राईब पनि गरिदिनुहोला । धन्यवाद ।
हैन अस्मिता बहिनी को मुस्कान सङ्गै गीतको टुक्का अनि चिज सोल्तिको उस्तै , दुबैको घरपरिवारले गीतमा मात्रै सिमित हो भन्ने बुझ्नु भएको छ सबैलाइ सम्मान छ, हामी लाइ यी जोडिको गायकपन साह्रै मन पर्छ❤