सेवारो है सबै भन्दा पनि आफ्नो कला संस्कार अनि संस्कृति लाई विश्व सामु चिनाउन हर दिन हर रात लागि पर्ने जातिमा लिम्बु जाती लाग्छ मलाई र प्रचलित पनि छन अन्य मुलबासी जातिको भन्दा राम्रो लाग्यो पालाम ठ्याक्कै मलाई चाहिँ चौबिसेको फागु पूर्णिमा को याद आयो सौरे बजारमा नाचेको (ध्रुव मगर ) धन्यबाद सेवारो झोर्ले 🙏🙏🙏
आरे हौं, तुम्सा सङ्यक्मा चेलिहरु लु सञ्जाल तातिएकाे छ है । थर्काउनु भयो । बधाई अनि चौबीसे थका व्यवसायकाे उत्तराेतर प्रगतिको लुङ्मेन्दिङ शुभकामना छ । लु चेलिबेटी मा सेवाराे!!
अत्यन्तै सम्बेदनशील अनि न्यानो माया साम्ममाती चौबिसे सिसागेन्न मेन्नछया श्री दुर्गा तुम्सा,साथमा पाँचथररे नालिगे न्न थाङबेन बिश्व नेम्बाङ लिम्बु समेत पुरै यो टिमलाई स्वाबय र भब्य स्वागत योग्य ढँगले अत्यन्तै मार्मिक सुनि रहुँ झैं लाग्ने धान नाच पालाम गायेर सबै दर्शक हरुको मन जित्नु मात्र भयेन हाम्रो सम्पुर्ण परम्परालाई समेत झल्काई हाम्रो परम्परालाई समेत निसाना योग्य बनाउँनु भयेको लागि यहाँहरुको योगदान प्रति उच्चा सम्मान गर्दै, उत्तर उत्तर प्रगतिको कामना ब्याक्त गर्दछु??सेवारो नोगेन??