यो पुरानो खोना च्यानल एउटा अनलाईन टि.भि.र Facebook पेज हो । ललितपुरस्थित खोकनाको नामबाट यो च्यानलको अवधारणा आएको हो । यदि तपाईहरु पनि यो च्यानलमा समाचार अथवा अन्य श्रव्यदृश्य सामग्रीहरु प्रस्तुत गर्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नं. ९८४१८६४६२७, इमेल ठेगाना -pramankhona12@gmail.com साथै यहाँ अपलोड भएका भिडियोहरु डाउनलोड गरी अन्य च्यानलहरुमा प्रशारण गर्न मनाही गरिएको छ भने यहाँका सम्पूर्ण सामग्रीहरुको सर्वाधिकार पुरानो खोना च्यानलमा निहित रहनेछ ।
थाैं "लाछि" या ग्वसालय खाेनाय् झीगु पुलाँगु नेवाः कासा म्हितेगु स्येने ज्याझ्वः सं पाटन हाई स्कुल या ब्वनामी पिन्त नं ब्वति कायेगु ह्वता चुलाका बियादिगुलिं दुनुगलं निसें सुभाय् । (आज खाेकना स्थित "लाछि" काे आयाेजनामा हाम्राे परम्परागत नेवाः खेल प्रशिक्षण मा पाटन हाई स्कुल का बिधार्थि भाईबहिनीहरु लाई पनि अवसर दिनु भएकाेमा आयाेजक परिवार लाई हार्दिक धन्यबाद)
१९६१ सम्म हरेक वर्षमा एक चोटी हुने सम्यक महादन बहादुर शाहाले अंग्रेज संग युद्ध गर्नको लागि सवै गुठीको धन सम्पत्ति सरकारी कर्ण गरे पछि १९६२ पछि पाँच वर्ष को एक चोटी हुने महादन
The Samyak Mahadan festival celebrated once every five years in Patan, every 12 years in Kathmandu and every year in Bhaktapur is an alms giving festival that venerates deities like Dipankar Buddha, Basundhara, Arya Tara and other Bodhisattvas and Buddhas
ललितपुरको ललितपुर महानगरपालिकाले पाटन ढोकामा "यल कोसेली घर" सञ्चालनमा ल्याएको छ । महानगरले स्थानीय उत्पादनको प्रवर्धन गर्ने उद्देश्यले कोसेली घरको स्थापना गरिएको हो । पाटन क्षेत्र घुम्न आउने विदेशी तथा आन्तरिक पर्यटकलाई लक्षित गरी उनीहरुको सुविधालाई ध्यानमा राखेर स्थानीय स्तरमा उत्पादन भएका हस्तकलाका वस्तुहरुको अवलोकन तथा खरिद बिक्रीको लागि 'यल कोसेली घर' सञ्चालनमा ल्याइएको महानगरपालिकाले जनाएको छ । 'यल कोसेली घर'मा हस्तकला, काष्ठकला, मूर्तिकला लगायत विभिन्न कला सम्बन्धी सामग्रीहरु बिक्री वितरणका लागि राखिएको छ ।
Your work is going to fill a large part of your life, and the only way to be truly satisfied is to do what you believe is great work. And the only way to do great work is to love what you do. If you haven’t found it yet, keep looking. Don’t settle. As with all matters of the heart, you’ll know when you find it.
Look at his acting trying to be someone else bhakku khayera fulley ko jasto totally fake if he is really Sai then if he has guts he should come to Prashanti nilayam....man what an acting
पुरानो खोना को ईतिहास हेर्दा खुसी लाग्यो ! यो गूठी पुजाको चित्र हो कि ?पाहुना सत्कार? हरेक पल्ट जेगरेपनी ढोग्नु पर्ने!नेवारको गजबको चलन!नेवार हुनुमा गर्व लाग्छ!