Thanks for visiting my RU-vid Channel. I upload random videos. If you enjoy my random videos, please feel free to hit like button or subscribe my channel. That will definitely help to grow my channel . Keep visiting and spreading the love \u003c3 ❤️👍👌✌️👏. Cheers
यो पुरानो लोक भाका को रचनाकार मेरो बिचार मा स्वोर्गिय कल्याण शेरचन हुनुहुन्छ र येस गीत को orginal track अहिले सुन्न पाइदैन किन होला बुडापाका हरुको मुख बाट मात्रै सुन्न पाइन्छ र यश गीत को गायक छेत्र गुरुङ हो भन्ने कुरा को जानकारी यो video हेरे पछि मात्रै थाह भयो ।