याे स्टेडियम डि पि आर अनुसार किन बनेन ?? सुरुमा डिजाइन हुदा ४० हजार दर्शक क्षमताको बन्ने भनेर डि पि आर बन्याे तर अहिले किन तेति क्षमताको बनाउने नसकेकाे / नचाहेको ?? किन पुरै राउन्ड प्याराफिट नबनाएकाे ?? डि पि आर किन गरिन्छ यदि त्यो अनुसार नबन्ने भए ?? फेरि टि यु कै तमासा हुन्छ यहाँ यदि पछि खेल भएमा टियुमा रुखमा चढेर हेर्थे यहाँ सडक रुख चौरभरि दर्शकले ढाक्नेछन रंगशाला बनाएपनि रमिता ज्यु का त्यु
Organize kole kasari grnee nepal ma kole grxa may be cg,nepl telcom , kl group, k ko rupma grnee as hotel, complex, residency, tourist spot.. natra yo dhunga maato ho 5 yr careless gra aafai vatkinx well organized vyo matra laav lina sakinxa😢😢
यो काठमाडौ भ्यु टावरको मालिकले काम्दारलाई अझै सम्म ५/६ महिना काम गरेको पेमेन्ट दिएको छैन साउन महिनादेखी बन्द छ हाम्रो पैसा पनि दिएको छैन बालेन शाहले अनुगमन गरोस धेरै काम्दारलाई घर न घाट बनाएको छ अब एतिमै स ढलेर जाओस
Looks depressing. Like high security jails. No wonder all the tourists fled Nepal. Looks grim, more Soviet era highrise than quaint Kathmandu. Brutalist architecture in Licchavi Kantipur. Someone should have banned the concrete boxes.
मलाई शिरीष नई भन्न मन lagxa अरु जे सुकै नाम होस ........ बर्षको एक पटक यति मन मोहक बनाई dinxa कि ohho 😍 जय माँ प्रकृति ! पहिले धूम्बाराही देखी नारायण गोपाल चोक सम्म pani यस्तै थियो, अहिले उराठ lagdo बनायेको छ |
फुल मात्र फुलेर हुन्छ ? फुलत मौसम अनुसार फुलिनै रहन्छ तर फुलफुलेको ठाउँको वर पर वरी परिको बातबरण त्यो हो, सबैमन्द महत्वापुर्ण कुरा, यदि साफ सफाई नभएकोभए यो रँगी चँगी फुलहरू सबै धुलै धुलोले फुस्रै सेतै मात्र हुन्थ्यो, तर त्यस्तो हुन नदिने को, किन नाम सम्म पनि उचाण भएन ?
जापनिजले काम ढिला गरेपनि काम चै राम्राे गरेकाे रैछ, नेपाली भारतिय ठेकदारले पनि केही सिक्नुपर्छ । ग्वार्काेकाे र यहाँकाे काम तुलना गर्नै नमिल्ने चाेर भष्टचारीहरू
All construction projects given to china, airport,road but they demand air route from india even dam made by china and Nepal want sell electricity to india when we don't purchase electricity from Chinese made dam you said india is jealous from Nepal development this is hipocrisy nepal but we know one day you comes Indian after stuck into Chinese debt