Sano huda yo geet haru sarei sunthey hw sarei maja lagthiyo geet pni suni basnu jasto xa ni hw khoi aaju voliko geet haru ta k ho k maja nei aawdeina besi sunyo vaney ta dimaag po dukh xa😇🤭
अँ...निलैलै...! सारै नै याद आउँछ बरी.. त्यो समयको। उबेलाको उमेर अब जेगरेनी कहिल्यै फर्किन्न। यही गीत सुन्दै मन भलाउँदै जिन्दगीको त्यो आँखिरी दिनको प्रतिक्षामा समयहरु व्यतित् गर्नु शिवाय अरु उपाय नै के रह्यो र...❤❤ गायक तथा संगीतकार सम्भु राई दाज्यूलाई धेरै धेरै माया शुभकामना अनि दिर्घायु एवं सु-स्वास्थ्यको कामना ❤❤❤❤❤
यो गित त मैले 25 बर्ष अगाडी क्यासेट किनेर सुन्ने गर्थें खुब रमाइलो लाग्थ्यो😅एक दिन टेपरिकार्ड ले रिल चुँडाई दियो😮रिसले टेपरिकार्ड फुटाईदिएँ,आज युटुब मा भेटेँ रौँ कि हासौं भयो ।
आहा!शम्भु राई र उषा किरण दिदिको यो गित सुन्दै हुर्केको बाला पनको याद दिलायो।मेला पात गोठाला उकाली ओराली भञ्ज्याङ चौतारिको गित आजकल कहाँ सुन्न पाईन्छ र?यो १९ नम्बरमा रहेको गित आलुदाम चाना गित मिल्छ भने कृपया अपलोड गरिन मिल्छ होला?यु ट्युबमा खोज्दा पछिको मात्र भेटिन्छ यो ओरिजिनल भएटिएन।