सुटिङ्ग को भिडियो हेरेको थिएँ गित पनि आइसकेछ बल्ल देखे सबै एक दम मन पर्ने कलाकार हरु हुनु हुन्छ ❤❤❤ सम्पुर्ण टिमलाई बधाई तथा अझैं धेरै सफलताको शुभकामना 🎉❤🎉
गीतको शव्द र प्रस्तुती उत्कृष्ट छ तर रेसुङ्गा नसुने नदेखाकालाई देखाउने भिडियोको कमी देखे । रेसुङ्गा र सेरोफेरोमा हात समाई हिडेको भिडियोहरु भएको भ ए शव्दजस्तै भिडियोले पनि रेसुङ्गा पुगेकालाई त्यही पुगेको आभास दिलाउनेथियो र नपुगेकालाई पूगू पुगू लाउथ्योकी?