हाम्रै दोलखा को चेली हुनुहुदो रहेछ,म एउटा सल्लाह दिन्छु नरिसाउनु है,अब त चुप लागेर बिहे गर अनि घरजम गरेर बस,अनावश्यक खर्छ नगर खासै अहिलेको समय भनेको competition को छ,तेसैले यो स्वरले मार्केट लिन सक्दैन,भन्न चाहे,रिसानी माफ,
आदरणीय बिक्र्म सर र सिमा बैनी गारो नमान्नु कला र गलाको आफ्नो ठाउ मा छ तर आदरणीय लोक सम्राट राजु दाइ र बिस्नु माझिको र सान्ती श्री दिदी संग दाज्ना र प्रतिस प्रदा गर्न मिल्दैन 😦😦😦😦😦
जमाना पक्छेपातको छ सिमा बहिनी! गित गाउंन आउंने नयां गाइकाहरुमा तपाईं पहिलो नम्बरको अथवा दोस्रो बिष्णु माझी पर्नुहुन्छ तर अघि बड्नलाइ पैसानै चाहिंन्छ बैनी।