गितहरू अहीले पनि उतिकै मर्मस्पर्सी छन लोकप्रिय छन कस्तो गितसुन्ने केबल हामी मै भर पर्छ। जोहेब दाईको संगीत तर मिलन नेवारले अति राम्रो प्रस्तुति दिनुभएको छ। सार्है मिठो बनेको छ गीत सम्पूर्ण टिमलाई शुभकामना 🙏🌼
Wow! What a beautiful heart touching song. For a moment, I thought like this is my story. Couldn't control my tears. Congratulations to the singers and the whole team.❤
Maile ta yo film ta budabudi ko mukh bata matrai suneko deuta film deuta film vanera yesko euta song famous xa “k bhanne hamro samya 10 mohar mahina ko kamai hamro yug ko paani ramro”vanne😊😊😅
२०८१/२०२४ मा म पनि सुन्दै छु❤❤ हाम्रो समय साच्चै रमाइलो थियो है। ९० तिरका नेपाली र हिन्दी फिल्म जस्तो त आजकल कहाँ। हुन्छ र😂 त्यतिबेलाको सबकुछ राम्रो थियो। अब त त्यो एकादेश मात्रै भयो 😢