नेपालीहरू बिषय लाई (generslise) सामान्यीकरण गर्ने बानि बाट पिडित छन् । जे लाई पनि जनरलाईज गर्ने गम्भिर कमजोरीका शिकार छन् र नेपालीहरू खासै ईखालु पनि हुन्न् । होस, भन्ने प्रबृत्तिले जरो गाडेको छ । तेई भएर नेपालले अवको १०० बर्षमा पनि देश बिकास गर्न सक्तैन यदि यहि "होस" "भैगो नित एक चोटी लाई" भन्ने प्रबृत्ति रहि रह्यो भने । लेखेर राख्नोस ।
नेपाली फिल भनेको एस्तो पो हुनु पर्छ त जारी घर जाइ गाउँ आयेको बातो कबदी loot जस्तो अभिनय मा नि मेल खाने match गर्ने सुपर स्तार माहानायक दाइहाङ राई मेरुना मगर ❤❤❤धेरै राम्रो छ सफल्ताको सुभकाम्ना all team लाइ❤
प्रहरी त अर्डर मानेका हुन तर तेती सारो पनि नगर्नु किनकि आज तीनै गणतन्त्र का नेताले ल्याएको माहोल हो किनकि गणतन्त्र मा नेताकार्यकर्ता मालमाल भो देश र जनता सकिने डर भो।
OMG...BASKOTA SIR 🙏🏻🇳🇵 Golden Touch Amazing Awesomeness Incredible*****After so so long time seeing you Mesmerising music with beautiful team.🎉❤🎉🎉we would like to watch to your magical creation ahead ahead ahead ...🎉🎉🎉🎉 Yes .ofcourse ...watching repeatedly ..👍🙏🏻💐💐🎤💐👏👏👏good Luck