जति सुकै पैसा,नाम कमाए पनि आफ्नो हैसियत भुल्नु हुदैन ??रामकृष्ण ढकाल ले सानै देखि दुख पाएर अहिले येस्तो ठाउँ मा पुगे???उनले आफ्नै औकात को केटि बिहे गर्नु पर्थ्यो?ए दुनियाँ लाई देखाएर दरवारिया केटि गरे?भएको पैसा,सोहरत पानी सरह बगाए?रामकृष्ण ले बिर्सिए?सधै समय एकनास हुदैन भनेर?आफ्नी आमा,आफ्नी दिदी लाई नोकर भन्दा नि तुच्छ सम्झे??आमा त बित्नु भयो?तर दिदी ,हरु छन?बारा मा???ए ,नाम,काम,दाम आए।पछि आफ्नो परिवार लाई गनेन?आज येस्ती स्वास्नी बिहे गरे ,जो पैसा हुन्जेल बसिन?तर पछि बच्चा त छोडेर गैन??अब आफ्नो परिवार लाई सम्झिनु ???सधै गला ले साथ दिदैन?अरु कलाकार हरु सै सके?घमण्ड ले पतन तिर लगेको हो?रामकृष्ण लाई???
Dance huna pani Aali ghatilo dance haney ko bhayo hunthiyoni tang sang fathara chikna Aaijha bhane jhasto dance na Aanuhar xa bholi xa thukka ijjha na bhako jhindagi
Nice to see you after a long interval. You are one of my favourite singers. Hope you have stopped alcohol. If not please stop it gradually and focus on your singing carrier
पैसा नि सबै भन्दा ठूलो रहिछ हो । रामकृष्ण ढकाल जस्तो मान्छेको श्रीमतीले त श्रीमान ऋण डुबे पछि छोडेर गइन । साधारण मानिसहरूको के हाल होला । माया पिरती सबै भन्ने कुरा नै रहिछन् ।