सहि मूल्यांकन काे अभावकाे कारण अाज दक्ष जनशक्तिको अभाव छ । नेपाल मा वर्ष भरि पढ्न जान्छ तर जाँच अाउन लाग्दा त्यहि शिक्षक संग थप अतिरिक्त रकम तिरेर ट्युसन पढ्छ , चार वर्ष याे क्रम जारि रहन्छ अनि चार वर्षको अन्तिममा थेसिस महङ्गो सुल्कमा किनेर बुझाउनु पर्छ त्यति गर्दापनि स्नातक उत्तीर्ण भैदैन भएपनि कुनै संस्थामा जागिरकाे लागि गयाेभने फेरि काम गर्न सक्दैन फेरि त्यो ४ वर्षको पढाइमा,पैसा ,समय काे कुनै मुल्य हुदैन फेरि त्यहि बाग बजारमा गएर कम्प्युटर सिक्याे अनि १५००० काे जागिर खायाे ।