अब देशै भरिबाट आन्दोलन गरेर यो सरकार र बुढा हरुलाइ लखेटेर मात्रै देश बन्छ नत्र बन्दैन देश यिनैले लुटेका छ्न देश यिनैले बेचेका छ्न देश यिनैले बेचेका छ्न देशका युवाहरूलाई
यिनिहरु वास्तबिक पिडित होइनन्।पाटिका झोलेहरु हुन्।किन रबि मात्र अरुको नाम किन नलिने।ठगि गर्ने सबैलाइ कारबाहि गर्नु पर्छ,मेरो बिचार मा कानुन सबलाइ बराबर हुनु परछ।पिडित ले पैंसा पाउनु परछ,