यदि कमला ह्यारिस अमेरिका को रास्ट्रपति बने भने दक्षिणी मित्र रास्ट्र फुर्ती नै अर्को हुन्छ । जसरी बेलायत को प्रधानमन्त्री ऋषि सुनक बन्दा हम को दो सो बरष गुलामी बनाने वाला को देश मे हमारी आपने देश का प्रधानमन्त्री बन गया भनी गोदि मिदिय ले हल्ला गर्न बेर छैन ।
21 बर्स पुरानो हबाइ जाहाज किन्न बा नेपाल मा किन ल्याउन स्वुइकृती दिने कोहो उस्लाइ कार्बाही गर्नु पर्छ बिज्स्य सर प्रस्त भन्नुस कि 21 बर्स थोत्रो हबसी जाहाज किन्न बन्द गर्नुस भन्नुस सर
इन्दिरा राणा मगर तपाईंले अन्जानमा गल्ति एउटा पत्र लेख्ने गर्नु भाे तर।नियत खबराब छैन मान्छे,बेच्ने, देशकाे नदिनाला, कलकारखाना ,बेच्ने सरकार जग्गा खाने अहिले मन्त्री छन तपाईंलाई हटाउन एउटा बाहाना गरेकाे तर यसरी एक नारि र जनता जातिकाे छाेरि माथि राज्यले अन्याय गरियाे भने हामी जनता चुप लाग्दैन ।
यो बाख्रे के को सभापति हुन्थ्यो र ? ? डा:सेखर सभापति र डा: सेखर को प्यानलमा डा: आरजु देउपा उप सभापति बन्नु हुन्छ । बाख्रे का अगुवा पछुवाहरु हो मेरो यो भनाइ स्क्रीन सर्ट गरेर राखे हुन्छ
कोहि माइकालाल ले गगन लाई सभापती हुन बाट रोक्नै सक्तैनन सभापती भयपछी प्रधानमन्त्री तेसै भैहाल्छन नि सेखरले १ पटक भनेका थिय आखिर सशाङ्क र सुजाताके घाँस खायर देउवा सभापती भयको हो अझै घाँस खादा भैहाल्योनी गगन सङ्ग लड्न सजिलो छैन