Weekly Family Drama "परिवार" || Every Wednesday at 7:00 PM on Galaxy 4K Television & 7:30 PM on Pariwar Official RU-vid Channel || #PariwarDrama #PariwarOfficial
हाम्रो च्यानलमा रहेका कुनैपनि भिडियाे हरु बिना अनुमति कसैले Download वा Copy गरि अरु कुनैपनि RU-vid अथवा Facebook पेज मा हालेकाे पाईएमा कानुन बमाेजिम कडा भन्दा कडा कार्बाहि गरिने छ । For Business Inquire: pariwar.entertainment02@gmail.com
एक दम राम्रो लाग्छ परिवार सिरेल कता कता चस्क मुटुमा बिजेजस्तो लाग्यो काडा सिताले भारी बोकेर हिड्ने क्रममा चक्कर लागे जस्तो भएर टाउको समाको रोलमा🎉🎉🎉❤❤बाकी आगामी दिन अज राम्रो होस ईश्वर को आशिर्वाद सदासर्बदा रहिरहुन ईश्वर लाई धन्यवाद 🙏🙏🙏 हाल ,,साउदी बाट।।।
म झापा बिर्तामोड बाट हेर्ने गर्छु हजुर हरु सम्पूर्ण परिवारटिम लाई शुभकामना छ एक दम राम्रो छ। मेरो मन पर्ने सिरियल हो। अब मुखिया लाई सजाय दिनु पर्छ। आमा को राम्रो हेरविचार गर्नु होला।