एक बौद्दिक अनुसासित सभ्य गायक जस्ले ईतिहास बुझेको छ राज्निती बुझेको छ र गाउँ समाज को अबस्था बुझेको छ।। यस्तो ब्याक्तित्व नेपाली राजनीति मा आयो भने अबस्य पनि देश हित गाउँ समाज को हित को लागि काम गर्न सक्षम हुने कुरा मा कुनै सन्का छैन।। त्यसैले हामी चाहान्छौ रोइला किङ ले नेपाली राजनिती मा पाइला राकेर नेपाल देश र नेपाली जनताको हित को काम मा अगाडि बड्न जरुरी छ
कविराज दाइप्रति एकदमै सम्मान प्रकट गर्न चहान्छु । राराको स्वच्छ कन्चन पानी झै अत्यन्त सहयोगी भावनाका धनी मान्छे । वहाँको उत्तरोउत्तर प्रगतीको कामना गर्दछु ।