नमस्कार साथीहरू, हाम्रो यस ``Everything Knowledge´´ च्यानल मा तपाइलाइ स्वागत छ। यो च्यानल सिर्जना गर्ने मेरो उद्देश्य पढाइ सम्बन्धि जानकारि (SEE/+2/bachelor )रोजगारी vacancy notice ,स्मार्टफोन, कम्प्युटर, दूरसंचार, र अन्य धेरै विषयहरूमा प्राविधिक ज्ञान उपलब्ध गराउनु हो जसले तपाईंलाई केही ज्ञान दिन सकोस र साथसाथै तपाईंलाई मनोरञ्जन पनी प्रदान गरोस भन्ने विश्वास लिएको छु । यस च्यानल बाट तपाइले नेपाली भाषामा टेकनोलोजीको ज्ञान लिन सक्नुहुनेछ ।
मैले यस च्यानल मार्फत टेक्नोलोजीको बारेमा मेरो उत्कृष्ट ज्ञान दिने प्रयास गर्नेछु र तपाईलाई धेरै मनोरञ्जनात्मक भिडियोहरू प्रस्तुत गर्ने प्रयास गर्नेछु ।
साथीहरू यदि तपाईलाई टेकनोलोजीमा विशेष रुचि छ भने ``Everything Knowledge´´कृपया च्यानललाई सब्सक्राइब गर्नुहोला । धन्यवाद For Personal Query अति महत्वपूर्ण कामकोलागी मात्र: