ह्र्दय देखीनै नमन 🙏🙏🙏 बधाई तथा हर्दीक सुभकामना मेरो गुरु कृष्ण श्री राई सर हजुलाई ह्र्दय स्प्रशी यो सब्द साथमा अत्यन्तै सम्धुर यो अवाज हरेक नेपाली हरुको कानकानमा यो गीत पुग्न सफल होस।।
आहा समधुर संगीतले म नै छिया छिया बनाएको छ। हजुरहरूको सिर्जना लाई मनैदेखि उच्च सम्मान गर्दै शुभकामना उदय सर कृष्ण सर लाई साथै नमस्कार🙏🙏❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
प्रकाश जी नमस्कार ! यो मेरो शब्दको गीत हजुरलाई कस्तो लाग्यो होला सुनेर SUBSCRIBE गरिदिनु होला ल ! Friends, Family & Relatives लाई पनि SUBSCRIBE का लागि Request गरिदिनु हुन्छ भन्ने आशा गर्दछु ।
दामी हृदय स्पर्सी शब्द सङ्गीत, स्वरको त झन के कुरा गर्नु नामै काफी ! तर उदय सर मनिला म्यामको एउटा गीत राई भुवन सरको शब्द शानिराम राई सरको सङ्गीत रहेको" सपना साच्ने ती लै लै" बोलको गीत युतुब्मा कहिले आउँछ? यो कमेन्ट उदय सर सम्म पुर्याइ दिनु होला!
अत्यन्तै मार्मिक गीतका गीतकार कृष्ण श्री राईलाई हार्दिक बधाई तथा सफलताको शुभकामना । अब्बल गायकको स्वरमा सजिएको यो गीत युगौ युग सम्म घन्किरहने छ।हामी कृष्ण श्री र म एउटै क्याम्पसमा पढाउदा खेरिको याद आइरहेको छ।धन्यवाद