प्यारी सुमी, तपाईं कति माया लाग्दो के। बुवा ममी सबै परिवार कति राम्रो बुझ्ने हुनुहुन्छ फेरि पनि तपाईं तेही husband सङ्ग बसेनी हुनी जस्तो लाग्ने। बाबू नानी सन्चो नहुदा कस्तो हुन्छ होला हजुरलाइ। बाबू पाच वर्ष को भए पछी, तेस्तो हुदैन। यो पाँच वर्ष मुनि का साना साना नानीबाबु हरु लाई अलि बढी सन्चो नहुने रहेछ। न आत्तिनु ल। बिस्तारै बिस्तारै हुर्किए पछी त सजिलो हुन्छ। धेरै धेरै माया। श्री पशुपति नाथले सबै परिवार को रक्षा गरून्।
Take care sis, stomach bugs ni huna sakcha babulai sis hospital lanus, ra tapai ko chai blood pressure ni check garnu ra pani ni kum bhayo bhane testo huncha sis💗❤💖