१-२ महिना ढीलो भयो यस्को मतलब् हामी सेलाएको भने पक्कई होइन, हामी चाडाई अर्कों नया कोशेली लिएर आऊने नै छौ तपाईहारूको माया र साथको लागि धेरै धेरै धन्यबाद। ❤️🙏❤️🙏
अत्यन्तै दामी सब्द अनि मीठो अवाज प्रताप सर र प्यारी बैनी सृजना पाख्रीन हजुर दुबै जना लगयेत सम्पुर्ण टीम्लाई यत्ति मीठो कोसेली ल्याउनु भयेकोमा धेरै बधाई तथा सफलताको सुभकामना छ 🙏❤️