सपिण्ड भित्रको देवर र भाउजु भाउजु दुइदिन अगाडि देवर दुइदिपछाडि बित्नुभयो भने सपिण्ड श्राद्ध अथवा शुद्ध शान्ति कसरिगर्ने ? केगरि गर्ने भाउजुको सपिण्ड श्राद्ध बारह्रदिनमागर्न हुन्छन्कि हुदै भनिदिनु होला कि देवरको बार दिन पर्खनुपर्छ गुरु झर्को नमानि बताई दिनुहोला
नमस्कार गुरु! फुपूलाई तर्पण दिँदा- फुपाजु पनि मरेको भए सदवा भन्ने हो गुरु? अनि सापत्या भनेको चाहिँ के भनेको? पतिसहित भनेको हो त हजुर? कृपया यसको जानकारी पाए आभारी हुने थिएँ।
गुरु म पनि संस्कृत भाषा , सामान्य कर्म काण्ड, ज्योतिश शास्त्र सिक्न चाहन्छु , तर मेरो उमेर २८ वर्ष भइसकेको छ। मेरो पढ्ने सिक्ने चाहना कसरी पूरा हुन्छ गुरु । मेरो जिज्ञासा सान्त पारिदिन हुन हार्दिक अनुरोध गर्दछु।
पूर्व र पश्चिम् मा फरक छ गुरु दाजु मरे भाई ले पाँचदिन ठाडो कृया गर्छन् नुन तिनदिनमा कसेरि खाने ? छोरिले पनि पाँचदिन ठाडोकृया गर्छन् तिनदिनमा नुन कसरी खाने ? सास्त्र पूर्व र पश्चिम् को फरक छर ?
धेरै राम्रो कुरा हो गुरु ।यो अति नै ब्यव्हारिक छ । तर त्यो धर्म निर्णय सिन्धु मा लेखिएको कुराको कुन शास्त्र को कति पृश्ठ्मा छ त्यो नि भनि दिएको भए अझ प्रश्ट हुने थियो ।
Namaskar guru 🙏 Ma india assam ko Goalpara bata ho, mero ama ko 2077achoj 8 gte (adhik maach,) bihibar ratri 12 baje pachi nidhan vako ho,( 24/09/20) Yaha ka guru harule nabami thithi prxha vanuu vo ra achoj sukla nabami ko din ek dista shradha gari raheka chum. Tra adhik maach ma biteko hunale koile eka dista nagrda puni huncha vanuu huncha ta koi vanuu huncha yo tithi aaudaina,aba hamile achoj sukla nabami ma shardha grnu sahi ho ki hoina? Na adhik mach ko lagi tithi ra mahina ko paribartan hune ho.....khulasa vaye hami pariwar haru abhari hune thitu,,,,