यो मुख्य नाका हो काठमाडौ छिर्ने र दैनिकी जिवन अति आवश्यकता पर्ने सामान ग्यास इन्धन देखि सबै यहि नाका भएर भितृन्छ तर यो केहि पनि प्राभिदिक छैन यो रोड र खाल्डाखुल्डी रोड पनि जाहाँ जाहाँ नेवार बस्ति छ त्याहा त्याहा साँघुरो छ पाख्ण्डि रोड हो यो
पत्रकार जिउ, गरिसकेको ठाउँ, मर्मत भैसकेको ठाउँ मा जो कोहिले तस्बिर लिने या भिडियो बनाउने भए, ठमेल कै जानकारी बिभिन्न मिडिया बाट जानकारी भैसक्यो! अब एथार्थ ठाउँ को , पीच नभएको तर लाइफ लाइन बाटो , जुन बाटो मा हिड्न या अम्बुलाँन्सा हिड्न कठिन हुदा मान्छेको ज्यान जाने जोखिम छ , येहा को खिच्न आउनुस, यो कान्ति बाल अस्पताल र राष्ट्रपति भवनको छेउ जुन बाटो हिडीनसक्नु छ ! एस ठाउको दबाब मुलक भिडियो बनाउनुस! यो कुरा मेरो अनुरोध हो..