Тёмный
GORKHA NEWS
GORKHA NEWS
GORKHA NEWS
Подписаться
तपाईसँग कुनै नयाँ जानकारी, नौलो प्रतिभा छ भने - Hotline: 9869-686886 सम्पर्क गर्नुहोला।



Subscribe Us: Gorkha News
Website: Gorkhanews.com

Thank you all .



OUR WEBSITE :
www.Gorkhalive.com
www.gorkhanews.com
Комментарии
@chandrashahi9046
@chandrashahi9046 11 часов назад
सम्मानिय वैज्ञानिक कपिल पाैडेल सर, तपाईंको वैज्ञानिक ज्ञान र सिप काे देशलाई परम अावश्यकता छ, समय ले छिट्टै साथ दिनेछ ।हाैसला साथ अडिग रहन अनुराेध छ।जय नेपाल, जय वैज्ञानिक सर ।
@dalsomai5149
@dalsomai5149 14 часов назад
Wow.. 2karod 99 lakh nepali janta ko tarfa bata Salam xa hjr lai🙏🙏
@kailashshrestha1582
@kailashshrestha1582 19 часов назад
नेपालकाे स्कुल स्कुलमा गएर याे संदेश दिनु पर्छ ।
@kailashshrestha1582
@kailashshrestha1582 20 часов назад
84 मिसनलाई टर्गेट गर्नु पर्याे
@BhuwanKhadka-u6e
@BhuwanKhadka-u6e 21 час назад
मित्रलालको ज्ञानको कमि।
@spsmom7857
@spsmom7857 День назад
बालेन जस्तो भिजन र इस्केल भएको नेता चाइयो देसमा
@santadarai5646
@santadarai5646 День назад
Baigyanik kapil sar safaltako ko lagi suvakamana
@FhhVj-bf1qo
@FhhVj-bf1qo День назад
सहि हाे
@AgarwoodNepalBojpur
@AgarwoodNepalBojpur День назад
sorry, Gaf alidher bhayo..
@santadarai5646
@santadarai5646 День назад
Aba deshko bikashako lagi bagyanik kapil ra mahabir pun balen jasto sar haruko aawasyak xa
@santadarai5646
@santadarai5646 День назад
Bagyanik kapil sar lai Salam xa mahabir pun sar ra kapil sar dubai mili agadi badnus hamro deshko bikash xaittai hunxa
@ShureshGhalan
@ShureshGhalan День назад
अब पहिले योदेसको मन्त्री नेत्ताहरुको घर घर मा गएर बमहान्ने ड्रोन बनाउनु नेत्ता मन्त्री सबैसखाप नहुन्जेल देशबिकाश हुदैन मेरो बुझाई😢😢😢😢😢😢
@santadarai5646
@santadarai5646 2 дня назад
Baigyanik kapil sar ra mahabir pun sar lai sarakarle abasar diyo vane hamro deshko bikash xaittai hunxa shakti shaili hunxa
@RamlalThing-hi3ne
@RamlalThing-hi3ne 2 дня назад
देश बनाउन पहिला भूटान शरणार्थी बनेर अमेरिकामा पठाउनुपर्छ अनि पैसा कमाइ ठूलो घर बनायो भने देश त्यसै बनिहाल्छ ❤😂😢...
@JiwanKhadka-m6h
@JiwanKhadka-m6h 2 дня назад
Jay. Nepal
@mukeshdahal354
@mukeshdahal354 2 дня назад
सहि विचार
@RajendraGhimire-jb5ue
@RajendraGhimire-jb5ue 2 дня назад
🎉🎉🎉🎉🎉
@RajendraGhimire-jb5ue
@RajendraGhimire-jb5ue 2 дня назад
सलाम छ हजुर नेपाल मानि यो सिसटम लयाउनु परयो हझुर अब त अती गरे पुराना नेता जिउ हरु ले अती गरे हजुर लुन
@user-gm3vy4hi5u
@user-gm3vy4hi5u 2 дня назад
Pradhan montri banaunu parcha sotantra baata ...ani feyrincha Nepal....
@user-bj3dl3wp3n
@user-bj3dl3wp3n 2 дня назад
yes 😮🎉
@BishnuKarki-d8p
@BishnuKarki-d8p 2 дня назад
नेपाललाइ माथि उठाउन सक्नु हुन्छ उहाले ।
@user-de4qe2zt7g
@user-de4qe2zt7g 3 дня назад
You are great Kapil Sharma sir do it as you want for the nation
@DhanBahadurLimbu-s2x
@DhanBahadurLimbu-s2x 3 дня назад
कपिल सर अब युवा नेतृत्व ले देश हात लिनुपर्छ ठोकेर भयेपनि अनि सुरुवात हुन्छ यो बा हरुले गर्ने छैन
@sarwechandaily7317
@sarwechandaily7317 3 дня назад
यहाँको ट्क्नोलोजिलाई अगाडि बढाउन र कार्वानयन गराउन हामिलाइ पनि साथमा लिन सकिन्छ कि?
@sarwechandaily7317
@sarwechandaily7317 3 дня назад
यस्ता महाबैज्ञानिक र बिद्वानले भनेका बिषय शिघ्र कार्वन्वयन गर सरकार
@bishalpanta5225
@bishalpanta5225 3 дня назад
एक और एक और हजूरकोनम्मरपाउन म।सिताराम।पन्त
@rajeshthapamagar6063
@rajeshthapamagar6063 3 дня назад
सहि कुरा गर्नु भो
@himalgurung7645
@himalgurung7645 3 дня назад
यहाले कति जनालाई तालिम दिई सक्नु भो त ? यस्तो महान तिछ्न सोच बिचार भएको ब्यक्ती कमै हुन्छ्न ।
@seralvlog
@seralvlog 3 дня назад
Budget jarna lako.. tespaxi fussss😂😂
@nepal938
@nepal938 3 дня назад
दाजु सार्गी केको बन्छनी भन्नू न है ❤❤❤
@nepal938
@nepal938 3 дня назад
बजाको सुन्द देरै राम्रो लाक्छ ❤❤❤❤
@salikshrestha364
@salikshrestha364 3 дня назад
के छ केहि देखाउनु पयाे्
@tompokrel186
@tompokrel186 3 дня назад
Ho banauna sak6au tara timeru 1ta hunei sakdeina ta bahun ra ma mongo garda gardei des barbad bha
@SitaramAdhikari-ji7ih
@SitaramAdhikari-ji7ih 4 дня назад
Good
@BishnuKarki-yj5iw
@BishnuKarki-yj5iw 4 дня назад
जयहोश प्रभुको धर्तिमाताले ज्ञानगुन सागर- सहपुत-जन्माउदै छिन ! आवाज सुन्नै पर्छहै- मबुढालेत सुनेमत्र देशहाक्ने दिमागले बुझ्ने- न-बुझे ३ करोड नेपाली जनता युवा युवतीले - सुनेको छन् बुझेको छन् र तेसैले होस्मा चाडैं आउनोस प्रचण्डसेरे ओलि र आसे पासे पंखा तुम्मड झोली भ्रष्टहिम्सा हत्या चोरी लाई दवा केहो त मात्र गोलि ! ..........
@user-yq4fy8gp4y
@user-yq4fy8gp4y 4 дня назад
जवसम्म दलाली लाई नखेदेसम्म केही हुदैन
@ajayadhikari9156
@ajayadhikari9156 4 дня назад
बगरमा घर बनाउने , भिरालाेमा घर बनाउने , अनि बाडि र पहिराेले घर लग्याे भनेर रूनु बेकार र मुर्खता मात्रै हाे । अनि सरकारले जता पायाे उतै घर बनाउन दिने । जन्ता पनि काठमाडौंमा जस्ताे जग्गा पाय घर बनाउनु भयन । प्रबिधिक काे सल्ला लिनु र अनि घर बनाउदा बेस हाेला । ज्वराे आय डाक्टर खाेज्ने जन्ताले जिवनभरिकाे मिहिनेत ले बनाउन लागेकाे करोडौं रूपैया काे घर बनाउदा यकपटक प्रबिधिकाे पनि सल्लाह सुझाव लिय सायद यस्ताे दिन आउदैन थियाे हाेला ।।
@AshaRai-d1r
@AshaRai-d1r 4 дня назад
धनेबातमङगोल
@Khumbahadur-xf7xo
@Khumbahadur-xf7xo 4 дня назад
यस्ता प्रतिभा बान वैज्ञानिक ब्याक्तिलाई राज्यले किन हेर्दैन साहेद चोर र डाँकाहरुको सरकार भएर होला
@hemshahi9829
@hemshahi9829 4 дня назад
कपिल सर को सोच कम्प्युटर भन्दा पनि उच्च छ वहा लाई सलुट
@KanchanMobile-ub4zh
@KanchanMobile-ub4zh 4 дня назад
कुरा त सही नै हो। एक दम ,एक दम । तर पार्टी हावी , नेताहरु हावी ,लव लालच हावी ,स्वार्थ हावी भएको देशमा यस्तो कुनै सम्भाबना देखिदैन। बहुदल आएपछिका दिनहरुमा भएका सबै सबै चिज खत्तम भयो ,यस्ता सरकारहरु बाट केही होला जस्तो लाग्दैन। भिउ र स्ट्राटेजी र म्यान पावर र तेकनोलोजी र टेक्नेसीयंन चाहिन्छ। यस्तो यो केपी ओली को जस्तो सरकार ,प्रचण्ड को जस्तो सरकार ,शेर बहादुर देउवा को जस्तो सरकार ,रबि लामीछाने ले हल्ला गरेको जस्तो सरकार हरु बाट बिकास भन्ने कुरा हुनै सक्दैन नसोच्दा पनि हुम्छ यस्तो मुर्खता सोच्ने युबा जगतमा पनि प्रसस्त देखिन्छन । फेसबूक सब्सक्राईबर हरुबाट बुझियो । युबा जगतमा पनि अन्धो भक्त भएको देखियो। युबाले यो देशलाई ट्रयाक मा ल्याएर सम्पन्नता तिर लगी जाला मलाई लाग्दैन। हल्ला खोर युबाले यो देश लाई ह्यांड़ालींग गर्ला ? मैले भन्छु गर्दैनन। दृष्टी बिहिन नेताको गुनागान गाएर यो देश एक इन्च अगाडि बढ्दैन। यि युबाहरुले सोचाई परिबर्तन गर्नु पर्छ नेताको पछाडी दौडने होइन , नेताहरुको भाषणमा कुन नेताले के भन्यो त्यता तिर जाने होइन ,भाषणले यो देश बन्दैन। रबि ,शेरे ,केपी ,प्रचण्डको हुटीङ्ग गरेर देश बनाउन खोज्ने पकलण्ठु युबाहरु बाट यो देश बन्दैन। आधूनिक युगमा पकलण्ठु युबा। राजाको को दृष्टी कोण को अध्यायन भई सकेको छ ।तपाइँको बिचार राजा प्रतिस्थापित गरेर अगाडि बढाउन सकिन्छ । कुनै पनि देशको बिकास त्यस देशको स्थायि सरकारमा भर पर्छ छिन छिन मा सरकार परिबर्तन हुने देशमा तपाइँ को बिचार लागु हुने र सफल हुने नसोच्दा हुन्छ। राजा ल्याउनुस तपाइँको बिचार लागु गर्नुस तपाइँलाई मौका मिल्छ। पार्टी सिस्टम बाट सम्भावना 0/ छ। कुरा सुन्दा ठिकै जस्तो लागेपनि अलिकती बेउडा टाइपको मान्छे लाग्यो। जापानले नेपालको बिकाश गरेरै छाड्छु भन्दा त जापान सफल भएन । नेपलमा जति पैसा पानी जस्तै खन्याएपनी सुकेर हराउंछ। नेपाल बालुवाको पहाड हो । अहिलेकै कुरा गर्नुस उठाएको कर कहाँ गयो ? रेमिटान्स कहाँ गयो ? बिदेशी सहयोग कहाँ गयो ? सामानको भाऊ बढाउन लगाएर भएको आम्धानी कहाँ गयो ? बिश्व बैंक ,एसियाली विकास बैंक, रास्ट्रीय बिकास बैंक , कर्मचारी संघ ठमेल बाट लिएको ऋण कहाँ गयो? सरकारी संस्थान बाट भएको आम्दानी कहाँ गयो? सबै भुँडीमा गयो,घन्टाको तपाँइको बिचारमा पैसो खर्छ गर्ला यि बहुदलका भिखारी सरकार ! बिध्युत्को बक्यौता उठाउन नसक्ने भकुण्डे सरकार! माडे लाई केपी ओलीले माफ गर्यो आरे । ऋण लगाउने एई केपी ,माफ गर्ने लन्ठु पनि एई केपी ओली। हावा ,हावा । 44:56
@KanchanMobile-ub4zh
@KanchanMobile-ub4zh 4 дня назад
तपाइँका कुरा हावा हावादारी लाग्यो। तपाई सफल बन्नु हुन्छ ?
@sabinxettri4651
@sabinxettri4651 4 дня назад
Ko chunabma sabai purana pati xadi balenko patilai dinuparxa
@user-lo1et9wj5r
@user-lo1et9wj5r 4 дня назад
Kapilsir jasto baighyanik lai sarkarle kinasahayok nagarne sarkarle absya sahayok garnu.par chha.
@user-lo1et9wj5r
@user-lo1et9wj5r 5 дней назад
Yasto fataha, vrasta, atyachari ra bidhihin neta haru lai des nikala garnu parchha ,kapil sir.
@chhiringsherpa-zg7op
@chhiringsherpa-zg7op 5 дней назад
nepalko k kura chori holara atika mahanggo prbidhi banayera kharchha garne ?saknu hunchha bhane yo deska bhrastachari lai taha lagaune parbidhi banaunoshna😂
@khagendrajoshi2315
@khagendrajoshi2315 5 дней назад
Dheri badhai Kapilji.
@sabinxettri4651
@sabinxettri4651 5 дней назад
Sahi ho❤❤❤
@haribahadhurkarki1008
@haribahadhurkarki1008 5 дней назад
Good
@sabinxettri4651
@sabinxettri4651 5 дней назад
ramro kura garnuvo
@ishworthapa5813
@ishworthapa5813 5 дней назад
Very good kapil sir