नमस्कार। सम्पूर्ण मित्रहरूलाई रैथाने न्युजमा स्वागत छ। तपाईँहरूले यस युट्युब च्यानलमा गाउँघरमा भएका सम्पूर्ण किसिमको भिडियोहरू हेर्न सक्नुहुनेछ। आशा छ तपाईँहरू सम्पूर्णले यस च्यानललाई सब्स्क्राइब गर्नुहुनेछ। धन्यवाद।
अहिलेसम्मकै सबै भन्दा राम्रो शिक्षक हाम्रो बालबालिकाले बिदाइ गर्नु पर्दा बर्तामान र भबिस्य नै अन्धकार भएको मैले पनि महसुस गरेको छु ।हजुरले गरेको सामाजिक ,धार्मिक कामलाई कहिले पनि भुल्ने छैनौं ।हजुर जहाँ गए पनि हजुरले गरेको योगदानलाई कहिले पनि नभुल्ने बाचा गर्दै बिदा हुने छु म नारद राइ