Wel Come To Live Nepal Network, This is a full entertainment and news channel. It will publish News, Reports, Music Videos, Comedy Serial, Talk Show, Road Show, Nepali Celebrity News, Travel Vlog, Hidden Stories and Events, Celebrity Interviews and many more... Please give us Your Support, Subscribe and share the Channel with Your Friends, Relatives, and people Thank You Live Nepal Network Basundhara, Kathmandu Contact: +977 9841741737
हर्के दाइले पार्टी खाेल्याे भने तै धरान मै हार्छ ,देखीसकियाे,, यदी देशकै लागि साेचेकाे हाे भने रवीलामीछाने सङ्गै मिल्नुपर्छ,अनि मात्रै देश अघि बढ्छ,किनकि रवी,हर्क,बालेन,गाेपीहमाल,भनेका जनताका आशालाग्दाे नेता हाे सबै मिलेर याे बुढा नेता फाल्नुपर्छ,एक आपसमा लढ्नु भनेकाे तै पुराना नेतालाई फाईदा हाे,,,आगामी ८४काे चुनाब मा याे बुढानेता लाल्नुपर्छ,अनि सबै नेपाली जनता,र हामी परदेशमा हुने सबै नेपाली खुसि हुनेछन्,,,,जय देश🇳🇵
म पनि एउटा महिला हो म त तिन दिन सासु सगै रातभोरी आडमा बसेर बुढो आउनु भयो र सगै घाट सम्म पुगियो र मलाइ जन्म दिने बुवा को साथ मा थिए बुवा ले संसार छोडनु बुवा को पनि महिले सब गरियो बोकियो तर समाज मा चलेको रिथि थिति मा चल्नु परछ आफ्नो आफ्नो हुन्छ
साच्चै नै देश र जनताकाे माया छ भने ठुलाे स्यानु नभनि रबि लाई पनि साथ लिऐर जान पर्छ हर्क बालेन गाेपिहमाल ऐस्ता धेरै छन सबै देश र जनतालाई माया गर्ने सबै मिलेर जान पर्छ बल्ल यी भस्टदलाल हरु सबैलाई बढारन सकिऐला नत्त फेरि पुराउनै पाटिलाई नै फाईदा हुनेछ
लहै हर्क बालेन अब पार्टिखाेलेर यी पराना भरस्टलाई ८४ मा नि पुरननाेभनाईअनुसा भ्याकुरा खेदाई खेद्नुपर्छ चाडै अगाडिबड्नुहाेला वधाईछ जनता नयाकुराकाेखाेजिमाछन।
Je sukai vanam malami chahi navakai ho kina vane las kahilai Pani auta auta gharo auta basma laai jholungo ma bokeko pahilo itihas dekhiyo yo chahi sarai namaja ho