आज फेरि हजुरको भिडियो ले रुवायो मलाई हेर्दा हेर्दै कत्ति बेला आँसु आयो थाहा नै भएन वास्तविक जीवन मा भने यस्तो कसैलाई पनि नपरोस् सबैलाई आफ्नो माया गर्ने मान्छे मिलोस् 😊🙏lots of love ❤❤❤🙏🙏
यो टीफर को चाँहि सत्य हो नेपाल मा धेरै जसो यस्तै गरेर मरेको हुन्छ मान्छे थोरै घाइते भयनी बाँच्न रहर हुन्छ तर यो टिफर वाला लाई नी यसै गरी च्यापेर मार्नु पर्छ अनि थाहा हुन्छ कस्तो हुन्छ भन्ने😢