Тёмный
Yes Yes Nepal
Yes Yes Nepal
Yes Yes Nepal
Подписаться
नमस्कार
हामि अध्यनको लागि बेलायत आइपुगेका छौ, सम्झना स्वरुप सबै माया गर्ने आत्माहरुका लागि यहा देखेका र भोगेका आधारमा सिकेको कुरा यस युटुब च्यानलमा हाल्ने छौ । हामीलाई आशा छ यसरि भिडीयो बनाउदा अब आउने नयाहरु लाइ हामीले भोगेको जस्तो असहज वा अलमल हुनेछैन । यहा भए गरेका कुरा जस्ताको त्यस्तै भिडियो बनाएर तपाइँ माझ ल्याउने छौ । केहि सल्लाह सुझाब वा प्रतिक्रिया संगै केहि सहयोग चाहिएको छ भने तपाइले कुनै गारो सारो नमानी सिधै एस एम एस गर्न सक्नुहुनेछ । हामीले सक्ने सहयोग गर्दै आइरहेका छौ र गरिरहने छौ ।
Комментарии