Murchunga TV Is an Entertaining RU-vid Channel. You Can Get Music Videos, Short Movies & Other Entertaining, Informative Videos. Created By Chandra Ghalan.
Hna Rajesh Dy ka baba ama kohi chynapo vnera suneko thhiyun, Rahesh dai auta Indian Bihari ho vnera halla suneko ho r aaj summa Rajesh hamal auta Bihari vni thhanchan mera State ma r m pani tehi thanthe Assam India
रवि जी २०४८ सालको आम चुनाब देखि चोरेर लुटेर खाएका चोरहरुले ईमान्दार निस्वार्थ निष्पक्ष सत्य साँचो बोल्ने सज्जनलाई पनि आफुहरु जस्तै चोर देखिन्छ !यिनिहरुले सिधा साधा देशको नागरिकलाई आफ्नो दल प्रति रनभुल्ल बनाउन अनेक भ्रम फैलाउने यी भ्रष्टचारी भूमाफिया तस्करी मानब तस्करी देशद्रोही बिदेशी दलाल डाँकाहरुले २०४८ साल देखि २०८१ सम्म मिलिझुली लुटेर खाएको सत्य तथ्य छ !
न्यु गफाडी गफै गफ मा सत्ता, भत्ता, मत्ता पचाउने तरीका नेपाली जनता ले एस्तै गफ लाई आत्म साथ गर्दछन्। देश भक्त हो भने एम सी सी को बारेमा कुइँक्क बोलेको छ? छीमेकी ले देश मिचेको बारेमा कुइँक्क बोल्यो? अगर नेपाली कांग्रेस, एमाले , माओवादी, या कोई यी रवी ले झैँ दुइटा दुइटा पासपोर्ट दुइटा दुइटा नागरीता लीएको मान्छे भा पोटो निस्कन्जनी चिच्याउने थीयो। इ गफ ले मात्र नेपाली जनतालाई कतीदीन ठग्नेहो भाई।
Waa rabi sir hamilai pura biswaash x tapaaii prati jaba रा स्व पा सान्सद भवन मा छिर्यो तब भ्रट चारि दलाल माफिया हरुको निद हराम भाको छ यो कुरा देश भक्त्ति जनता ले मात्र बुझ्छन पार्टि का झोले कुकुर हरु ले मालिक को गु पनि राम्रो मान्दै कुदिरहेका हुन्छन जय रा स्व पा जय घन्टिन्🔔🔔🔔🔔
कुरामात प्रचन्डे केपि सेरे को जस्तै छ काम मा माखो नमाने हावादारी नेता हुनु भन्दा नहुनु राम्रो नेता भनेको बालेन जस्तो हुनु बिदेशिको दलाल चोर त पुरानै छन नि नया किन चाहियो