बर्तमान सन्धर्भमा अतिनै महत्व र आबश्यक तत्थ्यपरक पाठ जुन हामी नेपालिले कुनै हालतमा पनि बुझेर अबलम्वन गर्नै पर्ने कुरा । ज्ञानकाे ढाेका खाेल्ने वा भित्रि आँखा खाेल्ने भन्छन नि हाे त्यहि खाेल्ने याे मार्ग हाे । अनि मात्र हामी अगाडि वढेकाे महशुस गर्न सक्ने छाैं, अन्यथा अहिले जे हालत भईरहेकाे त्याे झन बदत्तर हुँदै जाने निश्चित छ ।