Please join if you the lover of Nepalese literature. We provide you Nepali original literature videos, mostly poems, ghazals and others. We appreciate the writers by returning the maximum royalty (generated by youtube ads) possible to them. Please watch the advertisements before or during rachanbachan videos. This will help make writers some revenue. Thanks.
म हिन्दी र उर्दू गजलहरू धेरै सुन्छु । पाएसम्म नेपाली पनि सुन्छु । नेपाली सर्जकहरूको लेखन चाहिँ केही उन्नत भएछ ।तर, वाचन कला चाहिँ सुन्ना लाग्यो सुन्ना ! एकरत्ति प्रगति भएको रहेनछ । उर्दू गजलवाचन सुन्न अनुरोध गर्छु । अनि गजल बहरमा हुनु पर्यो । केही वर्ष अगाडिको एउटा तितो यथार्थ सुनाउँछु । इण्डियामा अन्तर्राष्ट्रिय गजल प्रतियोगिता हुने भयो र नेपाललाई पनि बोलाइयो । नेपालबाट भयङ्कर कजलकार भनेर ललिजन रावललाई पठाइयो । ललिजन रावल छाती फुलाएर गए । तर, उनको गजललाई गजलै मानेन त्यहाँ । प्रतियोगितामा भाग लिन पनि पाएनन् । ङिच्च परेर नेपाल फर्किए । किनकि, उनको गजल बहरमा थिएन । उनीहरू विना बहरमा लेखिएको रचनालाई गजल मान्दैनन्, लोकगीत भन्छन् । यो कुरा बुझ्नु, घरतिर कुद्नू ।