If you want to join us Atit Blon 9813169535 atitbolan@gmail.Com
- Uploading our content on other RU-vid channel or other sites without prior permission is strictly prohibited. Share link/embedding to website is allowed.
Wow wow lastai babal xa haii my brother 💝 hjrko song 😊ajhai pni ramro ramro song liyara aaunu hola Ani yasari nai agadi baddai janu hola yahi xa suvakamana 🎉
तामाङ डान्सिङ सेलो ठिकै छ, तर पनि कतै चुकेको जस्तो महसुस भयो, नेपाली गीत को संगीत र तामाङ सेलो को संगीत धेरै फरक हुन्छ र हुनु नै पर्छ, त्यसैले सबैले आफ्नो कला संस्कृति र पहिचान जोगाऔं। धन्यबाद
यो गीतको music video चाई अब दशैं तिहार लगतै पछि मात्र आउँछ भनी जानकारी गराउन चाहन्छु यहाँ हरुमा कृपया त्यतिन्जेल सम्म धर्यधारण गर्दिनु हुन हार्दिक अनुरोध गर्दछु। 🙏
यो गीतको music video चाई अब दशैं तिहार लगतै पछि मात्र आउँछ भनी जानकारी गराउन चाहन्छु यहाँ हरुमा कृपया त्यतिन्जेल सम्म धर्यधारण गर्दिनु हुन हार्दिक अनुरोध गर्दछु
नमस्ते म अतित ब्लोन ।🙏हामीले तपाईहरुको लागि नयां Tamang Dancing गीत Release गरेको छु, तपाईंहरुलाई के कस्तो लाग्छ Like/Comment गरिदिनुहोला। साथ यो दशै, तिहार लगतै यो गीतको Video लिएर आउने कोसिस गर्ने छु। कृपया प्रतिक्षा गरिदिनुहोला🥀🌻 #Keepsupporting ❣️🙏 #Keeploving ❣️🎵