FOR SEE NETWORK -An Organization Established By FM 106.3 Radio Audio.
FORSEENETWORK RU-vid च्यानललाई रेडियो अडियो प्रा.लि.को व्यवस्थापले संचालन गरेको हो । मनोरन्जन अपडेट हाम्रो केन्द्र बिन्दु हो । समाचार बनाउने र पाठक,स्रोता एवं दर्शको संख्या बढाउने बहानामा कुनैपनि स्रोत नखुलेका प्रकाशन र प्रशारण गर्दैनौं । उत्तेजित, समाजमा विकृति फैलाउने र समाजिक संरचनामा आँच आउने किसिमका सामग्रीहरुको सहयोग लिने छैनौ । हामीले प्रकाशन र प्रशारण गरेका अडियो /भिडियो कार्यक्रम तथा अन्य सामाग्रिलाई जस्ताको त्यस्तै वा अन्य कुनै तरिकाबाट बिना कुनै अनुमति व्यवसायीक हिसाबले कहिं कतै कसैले प्रकाशन, प्रसारण तथा भिजुअल माध्यमबाट प्रयोग गरिएको पाईएमा नेपालको कानून बमोजिम कडा भन्दा कडा कार्यवाहि गरिनेछ ।
घटना बारे सुनेकी थिए तर निर्मलालाई देखेकी थिइनँ आज पत्रकार चेतनाथ र निर्मलालाई देखेर कुराकानि सुन्न पाउँदा खुसी लाग्यो । किताब पनि पढ्न मन छ मलाई । बधाई तथा शुभकामना ब्यक्त गर्दछु हजुरहरुलाई ।
सारै मन छोयो यो घटनाले निर्मला भाग्यमानी नभएकी भए बिहेकै दिन त्यत्रो दुर्घटनामा बाच्ने थिइनन् बाचेपछी यति राम्रो भगवान रुपी श्रीमान पाउने थिईनन् यो जोडीले सबैलाई प्रेरणा देओस् सुखद जिबनको शुभकामना व्यक्त गर्दछु ।