यो आलछिना बुढिले कुनचै बुहारीलाइ राम्रो गरेको छ र जुनसुकै बुहारीलाइ पनि हेला बहेक के नै गर्न जानेको छ र भाइसि माउले कुनै बुहारीलाइ माया ममाता दिन काहा जाने को छ र
देवरानि सिरियल पनि राम्रो लाग्छ तर यो वनकाइँला चाहिँ बेकारी नगा मान्छे को जीवन कथा वस्तु अनुसार अभिनय गरेको देखेर राम्रो लागेन गीता ले पनि छोडेर गए ❤❤❤❤