"एक सफल व्यक्ति बन्नको लागि इमान्दारिता,धैर्यता,समयनिष्टता र मेहनत आदि यस्ता असल गुणहरू हुनु अपरिहार्य हुन्छ "
안녕하십니까 여러분들 🙏😊 हजुरहरुलाई मेरो युट्युब च्यानलमा स्वागत छ।
म कोरियन भाषा प्रशिक्षक बिनोद राई हूँ। मेरो उद्देश्य भनेकाे कोरियन भाषा अध्ययन गर्न चाहानुहुने व्यक्तिहरुलाई निःशुल्क रूपमा सहज तरिकाबाट कोरियन भाषा सिकाउनु हो। विशेष गरी चाहिँ विभिन्न कारणले गर्दा जस्तै: भौगोलिक रूपमा विकट भएका ग्रामिण क्षेत्रमा बसोवास गर्नु हुने व्यक्तिहरू,जहाँ कोरियन भाषा सिक्नको लागि नजिकै भाषा पठनपाठन गराउने इन्स्टिच्युटहरुको शिक्षण सेवाको उपलब्ध छैन र विभिन्न कार्यव्यस्तताका कारण इन्स्टिच्युटमा धाएर प्रत्यक्ष रूपमा भौतिक क्लास लिन सम्भव नभएको व्यक्तिहरूलाई लक्षित गरेर कोरियन भाषा कक्षाकाे भिडियाे मार्फत भाषा सिकाउनु नै मेरो उदेश्य हो। मैले चाँहि हजुरहरुलाई कोरियन भाषा बुझ्न सहज़ होस् भन्ने हेतुले विभिन्न सूत्र र विकल्पहरूको खोजी गरी उत्तम उपायको चयनमार्फत सिकाउने गर्छु। 😊
For sponsors or business quires. binodraiofficial4@gmail.com
For inquiries related to Korean language and EPS. 9749249572