लोक सेवा तथा शिक्षक सेवा र विभिन्न संघ संस्थाका तयारी गर्नु हुने सम्पूर्ण साथीहरुलाई स्वागतको साथै यस चैनलमा मुख्य गरी : 1. नेपालको इतिहास 2. नेपालको धर्म, संस्कृती 3. विश्वको इतिहास 4. नेपालको भुगोल 5. विश्वको भुगोल 6. नेपालको आर्थिक विकास 7. ब्राहमाण्ड सम्बन्धी 8. वातावरण, विज्ञान र प्रविधि 9. अन्तराष्टिय सम्बन्ध तथा संघ संस्थ 10. नेपालको संविधान # पुराना प्रश्न उत्तर सहित # General knowledge # multiple questions with an # समसमाहिक सम्बन्धी Topic wise PDF सहित Video हरु राखिएको र अझै राख्ने क्रम जारि छन् । तपाईहरुले पनि यो चैनललाई Like, Comment & subscribe गरेर साथ दिन हुन विशेष आग्रह गर्दछु।