Hello world! This is entertainmet nk thanks for checking out our channel. We love to travel . I hope you come along to follow our adventures. If you realy like my videos dont forget to hit the subscribe button. Thanks for watching .
रबि सर धेरै गफ नदिउ।तपाईंको कार्यकाल पनि देखियो तपाईंको गृहमन्त्री कार्यकालमा केही खुल्क्याउनु भएन।तपाई गृहमन्त्री हुदा तपाईंले नै धरानमा मेयर हर्क साम्पाङ सरलाई सार्वजनिक रुपमा नगरपालिका कार्यलयभित्रै त्यो पत्रुकार भनाउदा संचिता धमलाले तेत्रो ठुलो गरिमामय पदमा बसेको सरकारी मान्छेलाई बेईज्जत गरेर बोल्दा पनि तपाई अनि तपाईंको पूरा सिस्टम नै मौन र मुकदर्शक भएर बस्नुभयो।तर यहाँ चाहिँ के को लागि भुकिरहनुभएको छ।अरुले आँखामा पट्टी बाधेर तपाईंलाई बिश्वास गर्लान् तर म चाहिँ तपाईंलाई मरे पनि बिश्वास गर्दिनँ।तपाईंले केही माखो पनि मार्न सक्नु हुन्न।
ईसाई हरु पृथ्बीनारायण को पालादेखी नै हो, इसाईको बिरुध्धामा नबोल्दा हुन्छ। ईसाई देश, धर्म,देशका राजा र जन्ताको बिरुध्धमा राजनिती गर्ने मानिस होईनन इसाई देखि डराउनु पर्दैन।
Bebasta ra abasta badallnu parchha natra. Bhane Jo aaypani hunewala khi chhaina sabai milera desa ra Janta luttne Kam hune ho k garne nepali Janta patika andha bhakta haru ko buddi kahile aaune hola